अस्थायी आवास निर्माण - प्रगति अपडेट

मिति २०८०/१०/१५:  जाजरकोट/ बझाङ भुकम्पका कारण प्रभावित लाभग्राहीको अस्थायी आवास निर्माण सम्बन्धी विवरण
जिल्ला NDRRMA बाट DDMC कोषमा निकासा भएको रकम DDMC बाट LDMC कोषमा निकासा भएको रकम LDMC बाट लाभग्राहीको खातामा निकासा भएको रकम अस्थायी आवास
लाभग्राही संख्या अनुदान रकम लाभग्राही संख्या अनुदान रकम निर्माण भइरहेको निर्माण सम्पन्न
जाजरकोट १ अर्व ४ करोड ४५५२४ १०३४१७५००० २८,४३३ ७१०८२५००० १५८२०
रुकुम पश्चिम ८४ करोड २९४०६ ७३५१५०००० २७०३६ ६७५९००००० ७५७३ १९८३१
सल्यान ७ करोड १८१६ १९५००००० ५८० १४५००००० ७१
बझाङ २५ करोड ४५७३ ११४३२५००० १३६२ ३४०५०००० १३६३ १३०
बाजुरा ६ करोड १९१८ ४७९५०००० १०८२ २७०५०००० २०१ १६५
जम्मा २ अर्व २६ करोड ८०२३७ १,९५,११,००,००० ५८,४९३ १,४६,२३,२५,००० ९,१३७ ३६,०१७

 

मिति २०८०।९।४ : - भूकम्पबाट प्रभावित घरपरिवारका लागि अस्थायी आवास निर्माण कार्य सुरु  प्रथम किस्ता अनुदान रकम निकासाको  जिल्लागत विवरण
जिल्ला प्राधिकरणबाट जिल्लामा निकासा भएको रकम जिल्लाबाट स्थानीय तहमा निकासा भएको रकम स्थानीय तहबाट लाभग्राहीका खातामा निकासा भएको रकम
जाजरकोट १०४ करोड ४९९३००००० १२९३२५०००
रूकुम पश्चिम ८४ करोड ४९८३०००० ३५४४७५०००
बझाङ्ग २५ करोड ११४३२५००० ३०५००००
सल्यान ७ करोड १८०००००० १४५०००००
बाजुरा ६ करोड ३७७२५००० ७१५००००

नोट: बाजुरा जिल्लामा १४ करोड गएकोमा ८ करोड फिर्ता भएको छ

मिति २०८०।९।३ : - भूकम्पबाट प्रभावित घरपरिवारका लागि अस्थायी आवास निर्माण कार्य सुरु  प्रथम किस्ता अनुदान रकम निकासाको  जिल्लागत विवरण
जिल्ला प्राधिकरणबाट जिल्लामा निकासा भएको रकम जिल्लाबाट स्थानीय तहमा निकासा भएको रकम स्थानीय तहबाट लाभग्राहीका खातामा निकासा भएको रकम जिल्लाबाट थप माग रकम
जाजरकोट ५० करोड ४९,९३,००,००० ३,३९,५०,००० १ अर्ब ५० करोड
रूकुम पश्चिम ५० करोड ४९,८३,५०,००० ३४,१३,२५,००० १ अर्ब २ करोड
सल्यान २ करोड १,८०,००,००० १,४५,००,००० ८ करोड
बाजुरा १४ करोड ३,७७,२५,००० ७,१५,००,००० ५० लाख
बझाङ्ग २५ करोड ११,४३;२५,००० ३०,५०,००० -
जम्मा १ अर्ब ४१ करोड १,१६,७७,००,००० ३९,९९,७५,००० २ अर्ब ६० करोड ५० लाख

 

मिति २०८०।९।२ : - भूकम्पबाट प्रभावित घरपरिवारका लागि अस्थायी आवास निर्माण कार्य सुरु  प्रथम किस्ता अनुदान रकम निकासाको  जिल्लागत विवरण
जिल्ला प्राधिकरणबाट जिल्लामा निकासा भएको रकम जिल्लाबाट स्थानीय तहमा निकासा भएको रकम स्थानीय तहबाट लाभग्राहीका खातामा निकासा भएको रकम जिल्लाबाट थप माग रकम
सल्यान २ करोड १,८०,००,००० १,४५,००,००० ८ करोड
रुकुम पश्चिम ५० करोड ४९ ,८३ ,५०,००० ३१,५४, ५०,०००  १ अर्ब २ करोड
बझाङ्ग २५ करोड ११ , ४३, २५,००० ३०,५०,००० -
बाजुरा १४ करोड ३ ,७७, २५ ,००० ७१ ,५०,००० ५० लाख
जाजरकोट ५० करोड ४९ , ९३,००,०० ३ ,३९ ,५० ,००० १ अर्ब ५० करोड
जम्मा १ अर्ब ४१ करोड १ ,१६, ७७,००,०००  ३७,४१,००,००० २ अर्ब ६० करोड ५० लाख


 

मिति २०८०।८।२५ : - भूकम्पबाट प्रभावित घरपरिवारका लागि अस्थायी आवास निर्माण कार्य सुरु  प्रथम किस्ता अनुदान रकम निकासाको  जिल्लागत विवरण
जिल्ला प्राधिकरणबाट जिल्लामा निकासा भएको रकम जिल्लाबाट स्थानीय तहमा निकासा भएको रकम स्थानीय तहबाट लाभग्राहीका खातामा निकासा भएको रकम जिल्लाबाट थप माग रकम
जाजरकोट ५० करोड 46,43,00,000 1,03,00,000 १ अर्ब ५० करोड
रूकुम पश्चिम ५० करोड 43,58,50,000 13,08,75,000 १ अर्ब २ करोड
सल्यान २ करोड 1,80,00,000 1,39,75,000 ८ करोड
बाजुरा १४ करोड 3,20,50,000 0 ५० लाख
बझाङ्ग २५ करोड 8,49,50,000 0 -
जम्मा १ अर्ब ४१ करोड 103,51,50,000 15,51,50,000 २ अर्ब ६० करोड ५० लाख

 

मिति २०८०।८।१५ : - भूकम्पबाट प्रभावित घरपरिवारका लागि अस्थायी आवास निर्माण कार्य सुरु  प्रथम किस्ता अनुदान रकम निकासाको  जिल्लागत विवरण

जिल्ला

कायम भएका लाभग्राहीको संख्या

अनुदान निकासा भएको लाभग्राही संख्या

अनुदान निकासा रकम (रू)

सल्यान

१४८५

बझाङ

२०३६

५७७

१४४२५०००

रुकुम पश्चिम

१४२२४

१४२२४

३५५६०००००

बाजुरा

१३९६

२१४

५४५००००

जाजरकोट

९११६

३३०९

८२७२५०००

जम्मा

२८५२७

१८३२८

४५८२०००००

हालसम्म अस्थायी आवास अनुदान निकासा रकम रु ४५ करोड ८२ लाख

 

मिति २०८०।८।१४ : - भूकम्पबाट प्रभावित घरपरिवारका लागि अस्थायी आवास निर्माण कार्य सुरु  प्रथम किस्ता अनुदान रकम निकासाको  जिल्लागत विवरण

जिल्ला

कायम भएका लाभग्राहीको संख्या

अनुदान निकासा भएको लाभग्राही संख्या

अनुदान निकासा रकम (रू)

सल्यान

१४८५

बझाङ

४९०

११२

२८०००००

रुकुम पश्चिम

८५८५

८५८५

२१४६२५०००

बाजुरा

१४३७

१४२

३५५००००

जाजरकोट

जम्मा

११९९७

८८३९

२२०९७५०००

 जम्मा अनुदान रकम रु २२ करोड ९ लाख ७५ हजार